क्युवाली महिला मुक्केबाजमा जागेको आशा

काठमाडौँ – जोना रोड्रिगुयजका लागि क्युबाली सरकारले हालसालै महिलालाई बक्सिङ खेल्न छुट दिने निर्णय गरेको छ। उनको उत्कृष्ट जीवनको सुरुवातको आशा पलाएको छ। परन्तु, यो पूर्ण भने होइन। ३० बर्सिया उनले ओलम्पिक र विश्व बक्सिङ च्याम्पियनसिप जित्ने सम्भावना कमै छ। अहिले रेस्टुरेन्टमा बाउन्सरको रूपमा कार्यरत उनका लागि फेरी यो काम छाडेर खेलाडी जीवन चयन गर्नु […]

सम्बन्धित सामग्री

अद्भूत प्रदर्शन र फेरिएको संरचनाले क्रिकेटमा जागेको आशा

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले सन् २०२३ मा ठूलो सफलता हासिल गर्‍यो । एक दिवसीय मान्यता जोगाउन मुस्किल देखिएको परिस्थिति बदल्दै नेपालले सीधै विश्वकप छनोट प्रतियोगिता खेल्यो । यो उपलब्धि अगाडि नेपाली क्रिकेटमा धेरै घटनाक्रम विकास भएका थिए । तर, गतवर्ष माघ २३ गते भारतीय मूलका मोन्टी देशाई नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा आएसँगै क्रिकेट […]

सरकारको एक वर्ष: पर्यटनमा जागेको आशा

काठमाडौँ, १३ पुस । लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । निराशा र अस्थिरताको स्थितिबाट गुज्रिरहेको विश्व पर्यटन बजारमा हालका महिनामा आशाका किरण देखिएका अब नेपालको पर्यटन पहिलेकै अवस्थामा फर्किने आशा देखिएको छ । नेपालका पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्या बढेसँगै व्यवसायीहरु पनि उत्साहित देखिन्छन् । […]

भ्रष्टाचारविरुद्धको अभियानबाट जनतामा आशा जागेको छः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा तथा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट आम जनतामा आशा जागेको बताएका छन्। माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उनले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताए। ‘प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानबाट तस्कर, ठग […]

खलबलिएको कूटनीतिमा अबको बाटो के ?

विषमताको यो चपेटाबीच केही आशा पनि जागेको छ । नयाँ दलको उदयले पुरातन दलहरूबीच एक किसिमको दबाब सिर्जना भैरहेको छ ।

भ्रष्टाचार नियन्त्रणमा जागेको आशा

भ्रष्टाचारको समाचार सुन्नु वा पढ्नु नपरेको दिन सायदै होला । रेडियो, टिभी, अखबार आदिमा दिनहुँ भ्रष्टाचारका समाचार हुन्छन् । हुन पनि भ्रष्टाचार यसरी मौलाएको छ कि भ्रष्टाचार गर्न सक्नु पुरुषार्थ हो जस्तो । भ्रष्टाचार गर्न नसक्नेहरू लाछी, नामर्द जस्ता । भ्रष्टाचारीको ठाँटबाँट हेर्दा यस्तै लाग्छ आम मान्छेलाई । भ्रष्टाचारीेले पाइरहेको मानसम्मान र इज्जत, भ्रष्टाचारीले पाइरहेको […]

सेनाले गस्ती बढाएपछि वन्यजन्तु संरक्षणमा जागेको आशा

नवलपुर, १२ माघ । चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एक हप्ता अघिमात्रै दुई वटा गैँडा चोरी शिकारीका कारण मरे । विसं २०७८ साउनपछि शुन्य चोरी शिकारी भएको अवस्थामा शिकारीका कारण निकुञ्जका गैँडा मर्न थालेपछि सुरक्षा व्यवस्था मजबुत पारिएको छ । चोरी शिकारीबाट गैँडा मर्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको खडक दल गणले […]

मन्त्रिपरिषद्ले आशा जगायो, जनतामा आशा बढ्यो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्ले आशा जगाएकाले जनतामा आशा जागेको बताएका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले आशा लाग्दो मन्त्रिपरिषद् भएकाले जनतामा पनि आशा जागेको दाबी गरेका हुन् ।  यस्तै उनले जनतालाई दुःख दिने काम नगर्ने पनि बताएका छन् । पासपोर्ट लाइसेन्समा समस्या देखिएको बताउँदै उनले त्यसलाई समयमै समाधान गर्ने बताए । 'जनतामा र आमरूपमा एउटा आशा र भरोसा बढेको देखिएको छ । मैले महसुस गरेको कु

धरानमा सुकुम्बासीहरुलाई धनीपुर्जा दिन जग्गा नापचाज कार्य सुरु

‘तीन पुस्ता भइसक्यो, यहाँ बसेको। हामीले निरन्तर राज्यसँग लडिरहेका छौं। यसपाली जग्गा नापजाँच कार्य नै सुरु भएकोले अब लालपुर्जा पाइन्छ कि भन्ने आशा जागेको छ,’ उनले भनिन्।...

आशा देखाउनेहरूका नाममा

लोकतन्त्र आएपछि जनताले सुख पाउँछन् भनियो। लोकतन्त्र आयो तर जनताका लागि आएन। शायद अरूकै लागि आयो लोकतन्त्र। त्यसैले लोकतन्त्रबाट अरू नै लाभान्वित भए, जनताचाहिँ हुन सकेनन्।...

खोपका लागि बजेट विनियोजनपछि जागेको आशा

-प्रकाश मिश्र धनगढी, १५जेठ: कोरोना महामारीको दुई जोखिमपूर्ण लहरसँग जुधिरहँदा निराशा र डर पैदा भएका स्थानीयबासीमा सरकारले नयाँ बजेटमै खोप खरिदका लागि पर्याप्त व्यवस्था गरेपछि सकारात्मक सञ्चार भएको छ । गाउँघरमा भर्खरका लाउलाउ खाउखाउ भन्ने उमेर भएकाहरूको पनि कोरोना सङ्मणका कारण मृत्यु भएको र कोरोनाविरुद्ध लड्न सक्ने प्रभावकारी उपाय नै खोप भएको तर नेपालमा कहिले […]