दिनहुँको पहिरोले बेँसीसहर–चामे सडकमा यात्रुलाई सास्ती

मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा बर्खा र हिउँद दुवै याममा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । बेँसीसहर र मनाङ सदरमुकाम चामे जोड्ने सडक निर्माण भएको २५ वर्ष पुग्दा पनि नागरिकले सहज यात्रा...