हुम्लामा ७२ वटा खोप केन्द्रमा दादुरा रुबेला विरुद्धको खोप कार्यक्रम सञ्चालन

सिमकोट – जिल्लाका कुल १०७ मध्य ७२ वटा खोप केन्द्रमा मात्र खोप कार्यक्रम सञ्चालन भएको छ। उत्तरी नाम्खा गाउँपालिकामा खोप लगाउने कार्य नभएपछि छ वटा गाउँपालिकामा मात्र खोप कार्यक्रम सञ्चालन भएको हो। जिल्लाभर शुक्रबारबाट सञ्चालन भएको दादुरा रुबेला बिरुद्धको खोप अन्र्तगत उत्तरी नाम्खा गाउँपालिकामा भने सञ्चालन हुन नसकेको पाईएको छ। हिमपातले बाटो अबरुद्ध भएपछि स्वास्थ्यकर्मी […]