दुई जिल्ला न्यायाधीश नियुक्त, दजर्नौ अधिकृतहरुको सरुवा तथा पदस्थापन

काठमाडौँ – न्याय सेवा आयोगले प्रतिस्पर्धाबाट उत्तर्ण भएका दुई जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको छ। आइतबार बसेको न्याय सेवा आयोगको बैठकले भुवन गिरी र ओमबहादुर सोडारीलाई जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो। आयोगले कानुन समूहका पाँच जना सहसचिवको सरुवा गरेको छ। कायम मुकायम प्रधानन्याधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको बैठकले कानुन आयोगमा रहेका सहसचिव अर्जुन […]

सम्बन्धित सामग्री

एकजनाले मात्रै नाम निकालेपछि छत्तीस न्यायाधीश नियुक्त गर्ने निर्णय

काठमाडौँ : न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ।परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले ३६ जनालाई नियुक्त गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।लोकसेवा आयोगले लिएको परीक्षामा पारशमणि पोखरेलले मात्र नाम निकालेका थिए। साथै, परिषद्कोे बैठकले आजै १९ जना न्यायाधीशको सरुवा गरेको छ। यस्तैउच्च अदालतका एक र जिल्ला अदालतका १८ न्यायाधीशको सरुवा तथा