तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। यसअघि गण्डकी प्रदेशको लमजुङ र पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन्।

सम्बन्धित सामग्री

मुगु पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कर्णाली प्रदेशको मुगुलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सचिव एवं स्वास्थ्य कार्यालयका प्रमुख उमेश गौतमले बताए । जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिक

रोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

२९ असार, रोल्पा । रोल्पा नेपालको ६४ औं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । बुधबार रोल्पा सदरमुकाम लिवाङमा आयोजित एक कार्यक्रमका बीच रोल्पालाई पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप सबै बालबालिकाले लगाएकोलाई पूर्ण खोप सुनिश्चित भएको मान्ने गरिन्छ । हालसम्म राष्ट्रिय खोप तालिकामा १३ […]

बैतडी पूर्ण खोप सुनिश्चित घोषणा

बैतडी– बैतडीलाई  पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार यहाँ आयोजित कार्यक्रममा बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । सो घोषणाका […]

बैतडी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

बैतडी । बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार यहाँ आयोजित कार्यक्रममा बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । सो […]

बैतडी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको हुनुपर्दछ । जिल्लामा उक्त उमेर समूहका ४ हजार २६८ बालबालिका रहेका छन् ।

रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

जिल्लाका जन्मेदेखि १५ महिनासम्मका एक हजार तीन सय बालबालिका र १६ देखि २३ महिनासम्मका ९३४ बालबालिकाले पूर्ण रुपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वले बताएको छ।

रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

रुकुम (पूर्व) : रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै बालबालिका नियमित खोपको पहुँचमा पुगेपछि खोप समन्वय समिति र स्वास्थ्य कार्यालयको आयोजनामा बुधबार जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोटमा आयोजित एक कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन्। आगामी दिनमा बालबालिकाका संरक्षणमा बढी जोड दिनुपर्नेमा सभामुख घर्त

रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

रुकुम (पूर्व) लाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।  जिल्लाका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । बुधबार सिस्ने गाउँपालिकाको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले रुकुम पूर्वलाई पूर्ण खोप जिल्ला घोषणा गरेका हुन् ।सभामुख घर्तीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी आजदेखि जिल्ला पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका हुन् । जन्मेदेखि १५ महिनासम्मका एक हजार ३०० बालबालिका र १६ देखि २३ महिना

बर्दिया पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

बर्दिया : बर्दिया पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ।आज एक कार्यक्रमको अवसरमा बर्दियालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषित गरिएको हो। योसँगै पूर्ण खोप घोषणा हुने जिल्लामा बर्दिया नेपालमा ६१ औँ र लुम्बिनी प्रदेशमा ११ औँ जिल्लाभित्र परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं प्रदेश पूर्ण खोप समन्वय समितिका अध्यक्ष डा. विकास देवकोटाले बताए।बर्दियाका ८ वटै स्थानीय तहका १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले पूर्ण खोपजिल्ला घोषणा गरिएको स्वास्थ्य

लमजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

लमजुङ जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । ‘स्थानीय श्रोतको उपयोग, सहयोग र स्वामित्व पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने नारा सहित बुधबार एक कार्यक्रमका विच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको हो ।स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना […]