महिलाको नाममा जग्गाको लालपुर्जा लिने संख्या वृद्धि

सिमकोट – जिल्ला मालपोत कार्यालयमा महिलाको नाममा घरजग्गाको लालपुर्जा लिनेको संख्या वृद्धि भएको छ। सरकारले महिलाको नाममा घरजग्गा नामसारी गर्दा छुटको व्यवस्था गरेपछि यो संख्या वृद्धि भएको हो। आफ्नो नाममा जग्गा ल्याएकी नाम्खा गाउँपालिका–१ की लामु लामाले पहिलोपटक लालपुर्जा हातमा आएको बताइन्। उनले महिलाको नाममा जग्गा नामसारी गर्दा राजस्वमा छुट दिएकै कारण आफ्नो नाममा जग्गा […]