तीन वर्षसम्म पनि सुरु भएन दिसा व्यवस्थापन कार्य

दाङ-लमही नगरपालिकामा निर्माण गरिने भनेको दिसाजन्य फोहोर व्यवस्थापन काम सम्पन्न भएर कार्यान्वय भइसक्नु पर्ने हो तर हालसम्म पनि सुरु हुन सकेको छैन ।तीन वर्षअघि योजनाका बारेमा सम्झौता भएको थियो तर तीन वर्ष बितिसक्दा समेत काम सुरु हुन नसकेको हो । यस प्रकारको परियोजना लमही नगरपालिका र नेपाल नगरपालिका संघबीच १० पुस २०७५ मा सम्झौता भएको […]

सम्बन्धित सामग्री

लमहीमा दिशा जन्य फोहोर व्यवस्थापन कार्य अझै सुरु भएन

दाङको लमही नगरपालिकाले दिशा जन्य फोहोर व्यवस्थापन परियोजना सुरु हुन सकेको छैन । नगरपालिकाले पहिले छनोट गरेको जग्गामा वन क्षेत्र पर्ने भएकाले नया स्थानमा जग्गा खोजि गर्नु पर्ने भएकाले ढिला भएको नगरपालिकाले जनाएको छ । पहिले नगरपालिकाले वडा नं ५ मा दिशा जन्य फोहोर व्यवस्थापनाका लागि संरचना निर्माण गर्ने भनेर अगाडि वढाइएकोे थियो ।तर, उक्त […]