काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसका सांसद राजेन्द्र केसीले हेटौँडा सिमेन्ट उद्योग घाटामा गएको विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् । निजी सिमेन्ट उद्योग नाफा गइरहेको अवस्थामा सरकारी सिमेन्ट उद्योग कसरी करोडौँ घाटामा गयो भन्ने विषयमा छानबिन हुनुपर्ने उनको माग थियो । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद केसीले नेपालमा नै पर्याप्त कच्चा पदार्थ पाइने […]