आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोगमा प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरु

९ भदौ, काठमाडौं । निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचन आयोगमा उपस्थित भएका छन् । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलका शीर्ष नेताहरूलाई बोलाएको थियो । सोही अनुसार छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, एकीकृत समाजवादीका अध्‍यक्ष माधव कुमार नेपाल, नेकपा एमालेका उपाध्‍यक्ष सुवास नेम्वाङसहित १२ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा सहित शीर्ष नेताहरु निर्वाचन आयोगमा :: Pahilopost.com

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचन आयोग पुगेका छन्। संसदको म्याद सकिनु एक दिन तथा समानुपातिक तर्फको मनोनयन दर्ताको दुई दिन अघि शीर्ष नेताहरु आयोग पुगेका हुन्। आयोगले आसन्न निर्वाचनलाई धाँधलीरहित र सहज रुपमा सम्पन्न गर्नका लागि डाकेको बैठकमा सहभागी हुन नेताहरु आयोग पुगेका