काठमाडौं । अभिनेता सरोज खनालले फिल्म ‘बगान’मार्फत निर्देशनमा डेब्यु गर्ने भएका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित पत्रकार सम्मेलनमा यो फिल्म निर्माणको घोषणा गरिएको छ । उक्त अवसरमा फिल्मको टिजर र ‘तिम्रो सुन्दर आँखा’ बोलको गीत समेत सार्वजनिक गरियो । फिल्ममा खनालसँगै नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ र प्रमिला […]