काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली प्रक्रिया र सम्पत्ति लिलामी प्रकरणबारे सञ्चार माध्यममा आएका समाचारप्रति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ध्यानाकर्षण भएको जनाएको छ। नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोको मिति २०८३/०१/३० को प्रेस विज्ञप्ति अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको विषय सार्वजनिक भएपछि बैंकले औपचारिक स्पष्टीकरण […]
Kanchanpur. Krishnapur Municipality has made electronic attendance system mandatory to make the attendance of teachers and employees working in community schools systematic, transparent, and technology-friendly.Electronic attendance machines have been installed and put into operation in 31 community schools, including 18 basic and 13 secondary schools, operating in the municipality. The electronic attendance system has been implemented with the objective of ensuring the regular attendance of teachers and employees and making educational administration effective.According to Khagendra Prasad Bhatta, Chief Administrative Officer of the municipality, the electronic attendance system has been implemented for the documentation of the daily attendance of the employees...
काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार ९कार्यविभाजन० नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको हो । प्रधानमन्त्री […]
अमेरिकामा ट्रम्प प्रशासनले सुरु गरेको सामूहिक देशनिकाला रणनीति अन्तर्गत स्वैच्छिक रूपमा देश छाड्ने आप्रवासीहरूको संख्यामा नाटकीय वृद्धि भएको छ। भेरा इन्स्टिच्युट अफ जस्टिसले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार डिसेम्बर २०२४ मा प्रतिमहिना ८०० को हाराहारीमा रहेको स्वैच्छिक प्रस्थानको संख्या फेब्रुअरी २०२६ सम्म आइपुग्दा ८,८०० पुगेको छ। यो तथ्यांक अघिल्लो प्रशासनको तुलनामा ९९३ प्रतिशतको वृद्धि हो। […]
३० वैशाख, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चनुकाँडामा हावाहुरी र असिनापानीका कारण ठूलो भौतिक क्षति भएको छ । बुधबार राति साढे चलेको हावाहुरीसहितको असिनापानीले एक विद्यालय भवन र दर्जनौं घरमा क्षति पुर्याएको हो ।
हावाहुरीले …