एमसीसी पारितको दिन हात हतियारसहित प्रदर्शन [फोटो फिचर]

काठमाडौँ : एमसीसी संसद्बाट पारित हुने दिन प्रदर्शनकारीले हात हतियारसहित प्रदर्शन गरेका छन् । हँसिया, हथौडा र फलामको रडसहित प्रदर्शनकारीले नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले हँसिया र हथौडासहित प्रहरीमाथि आक्रमणमा उत्रिएका थिए । प्रदर्शनकारीले बानेश्वरको निषेधित क्षेत्र तोड्…