पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको  वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् । पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको सङ्घका उपाध्यक्ष प्रविनकुमार कर्णले जानकारी दिनुभयो । वीरगञ्जबाट दैनिक कम्तीमा

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, आजैदेखि ढुवानी थालिने

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच आन्दोलन स्थगित गर्ने सहमति भएको छ । तत्काल ढुवानी सेवा सुचारु गर्ने गरी बुधबार तीन पक्षबीचमा तीन बुँदे सहमति भएको हो । उक्त सहमतिअनुसार व्यवसायीले आजैदेखि आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी...

इन्धन चोरी गर्ने ट्यांकर कारबाहीमा

नेपाल आयल निगमले नेपालबाट भारततर्फ इन्धन चोरी निकासी गर्ने ट्यांकरलाई कारबाही गरेको छ ।निगमको पेट्रोलियम पदार्थ ढुवानी सम्झौता बमोजिम ढुवानीकर्ता जय गौरीशंखर ढुवानी सेवा प्रालिको नाममा रहेको ना.७ ख १५११ नम्बरको ट्यांकरले आइतबार राति अनधिकृतरुपमा भारततर्फ निकासी गर्न लागेको फेला परेपछि कारबाही गरिएको हो ।श्री श्वेता आयल सेन्टर जगनाथपुर पर्साबाट आइतबार राति अनाधिकृतरुपमा ट्यांकरको चेम्बर […]