प्रचण्ड जापान प्रस्थान, श्रेष्ठ कार्यवाहक अध्यक्ष

माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने भ्रमणका लागि जापान प्रस्थान गरेका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका हुन् । उनको साथमा स्वकीय सचिव रमेश...

सम्बन्धित सामग्री

नारायणकाजीले पाए माओवादीको  कार्यवाहक अध्यक्ष

काठमाडौं : नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन्। पाँचदिने भ्रमणका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान गएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन्।नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड शुक्रबार बेलुकी जापान प्रस्थान गरेका थिए। प्रचण्ड जापान प्रस्थानपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता श्रेष्ठलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए। उनले आज जापानको फुकुओकामा आयोजना भएको नेपाल फेस्टिभल समारोहको &

प्रचण्ड जापान प्रस्थान, श्रेष्ठ कार्यवाहक अध्यक्ष

काठमाडौँ । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने भ्रमणका लागि जापान प्रस्थान गरेका छन् ।  राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका हुन् । उनको साथमा स्वकीय सचिव रमेश मल्ल, छोरी गङ्गा दाहाल, सूर्य किरण रहेका छन् ।  प्रचण्ड नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा त्यसतर्फ गएका हुन् । उनले शनिबार जापानको फुकुओकामा आयोजना हुने […]