रातोपाटी ब्रिफिङ : प्रधानन्यायाधीश तानिए विवादमा, देउवा र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा

आज २०७८ असोज १८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं– आजका मुख्य समाचारहरुमा काँग्रेस अधिवेशन देउवा र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा, प्रधानन्यायाधीश तानिए विवादमा, पूर्व युवराज पारस शाहको डेरामा चोरी, ललिता निवास प्रकरण : कात्तिक १५ गते फैसला सुनाउने, छड व्यवसायीबाट अर्थमन्त्रीलाई धोका, ९. स्वास्थ्य उपचारपछि माधवकुमार नेपाल डिस्चार्ज लगायत छन् । १. काँग्रेस अधिवेशन : देउवा र