लोसपामा परिवारवाद हाबी भएको भन्दै एमाले छिर्दै उमाशंकर अरगरिया

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् ।

सम्बन्धित सामग्री

डेंगी संक्रमणको कारण हालसम्म २९ जनाको मृत्यु

काठमाडौं। डेंगी संक्रमणको कारण हालसम्म २९ जनाको मृत्यु भएको छ। लुम्बिनीमा निर्वाचन खर्च नबुझाउने ६६ पालिका प्रमुखलाई जरिवाना तिराइएको छ। लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया एमालेमा प्रवेश गरेका छन्। दशैका लागि दार्चुलाबाट च्याङ्गा काठमाडौं ल्याइँदै छ। कोरोना संक्रमणको कारण १ जनाको मृत्यु भएको छ।

जनकपुरकाे रेलमा ओली सरर... (तस्वीरहरू)

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुरमा रेल चढेका छन्। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन लक्षित कार्यक्रमका लागि मधेशमा ओली रेल चढेर महिनाथपुर पुगेका हुन्। लोसपा छाडेर धनुषा २ बाट निर्वाचित सांसद उमाशंकर अरगरिया सांसदलाई पार्टीमा भित्र्याए। उनले रेल चढ्ने क्रममा आफूलाई निकै राम्रो लागेको समेत बताए।

कांग्रेसले बेवास्ता गरेपछि लोसपा लाग्यो एमालेतिर

७ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का निवर्तमान सांसद उमाशंकर अरगरिया सहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि शनिबार जनकपुर जाँदैछन् । त्यसको अघिल्लो दिन आज शुक्रबार लोसपाले भने एमालेसँग चुनावी तालमेलका लागि वार्ता गर्न वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा समिति बनाएको छ । लोसपा नेताहरुका अनुसार आफ्नो […]

उमाशंकरलाई प्रश्न : ‘एमालेमुक्त मधेश’ अभियान छाडेर एमालेमै किन ?

३० भदौ, काठमाडौं । कुनै बेला एमालेमुक्त मधेश बनाउने अभियानमा सक्रिय भएका नेता उमाशंकर अरगरिया अहिले नेकपा एमालेमा प्रवेश गर्नेे निर्णयमा पुगेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने तयारी छ । यसै सन्दर्भमा नेता अरगरियासँगको गरिएको कुराकानीको सम्पादित अंश : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा स्थापित नेता हुनुहुन्थ्यो । जिम्मेवारीका दृष्टिले […]

लोसपा छाडेर एमाले प्रवेश गर्दै सांसद उमाशंकर अरगरिया

असोज ८ गते निर्वाचन क्षेत्र नम्बर दुई स्तिथतिनकोरिया बजारमा एमालेले बृहत कार्यक्रमको आयोजना गरी उनलाई प्रवेश गराउन लागेको हो।...

लोसपाका सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै

३० भदौ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् । धनुषा-२ बाट चुनाव जितेका अरगरियालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउने भएका छन् । ‘असोज ८ गते एमाले प्रवेश गर्ने कार्यक्रम छ, केपी ओलीले नै उहाँलाई प्रवेश गराउनुहुनेछ’, अरगरिया निकट स्रोतले भन्यो । ०७४ को चुनाव […]

किन लोसपा छोड्दैछन् अरगरिया ? असोज ८ गते एमाले प्रवेश गर्ने

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । असोज ८ गते एक कार्यक्रमको आयोजना गरि उनी एमाले प्रवेश गर्न लागेका हुन् । नेता अरगरियाले भने, ‘एमालेमा प्रवेश गर्ने निर्णय गरिसकेको छु, तर हालसम्म लोसपामा राजीनामा दिएको छैन ।’ राजीनामा दिने विषयमा छलफल गरिरहेको उनले बताए ।'लोसपाका अन्य नेताहरु पनि एमालेमा जान लागेका छन्, उनीहरुको बीचमा छलफल चलिरहेको छ, कहिले राजीनामा दिने, कसरी दिने विषयमा छलफल भइरहेको  छ', उनले ब

बालुवाटारमा मनाइयो सातौं अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अन्तर्राष्ट्रिय योग दिवस मुल समारोह समितिले एक समारोहबिच योग दिवस मनाएको हो। कार्यक्रममा मुल समारोह समितिका संयोजक शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, पर्यटनमन्त्री उमाशंकर अरगरिया, योग गुरुहरु डा. हरि पोखरेल, स्वामी आनन्द अरुण लगायत सहभागी…

स्वास्थ्य सामग्री लिएर गृहजिल्ला पुगे पर्यटनमन्त्री अरगरिया

जनकपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया स्वास्थ्य सामग्री लिएर गृहजिल्ला धनुषा आइपुगेका छन्। मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आइपुगेका अरगरियालाई प्रादेशिक राजधानी जनकपुरमा युवाहरुले फुलमाला र खादासहित स्वागत गरेका छन्। मन्त्री अरगरियाले प्रादेशिक अस्पताल जनकपुरलाई थप भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयूमा चाहिने उपकरणहरु विहीवार हस्तान्तरण गर्ने कार्यक्रम छ।…