राप्रपा घोषणापत्र: आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा रुपान्तरणका लागि स्वर्णिम अवसर

राप्रपाले भावी सन्ततिका लागि पर्यावरण जोगाऔँ, नेपाल बन्द सधैँका लागि बन्द, आगामी दिनमा सीमा व्यवस्थापनका लागि पहल गर्ने तथा सत्ताकेन्द्रित राजनीति नगर्ने घोषणापत्रमा प्रतिबद्धता जारी गरेको छ।...