अमेरिका इरान तनाव: तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणपछि अमेरिकाले साउदीमा सैनिक पठाउने :: Pahilopost.com

वासिङ्टन: साउदी अरबको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि अमेरिकाले त्यहाँ सैनिक पठाउने घोषणा गरेको बीबीसीले जनाएको छ। अमेरिकी रक्षा सचिव मार्क इस्परले सो कुरा को पुष्टि गरेका हुन्। तर, उनले कतिको संख्यामा अमेरिकी सैनिक साउदीमा तैनाथ गरिन्छ भन्ने बारेमा केही सार्वजनिक गरेका छैनन्। यमनमा सक्रिय हुथी विद्रोहीले तेल