नेपाल मेडिसिटी वयोधा अस्पतालमा अब ‘हेल्थी बेबी क्लिनिक र प्रिनटल क्लास’ सञ्चालन हुने

काठमाडौं, २२ साउन । वीरगञ्जमा रहेको नेपाल मेडिसिटी वयोधा अस्पतालले शिशु स्तनपान सप्ताहको अवसरमा आज विभिन्न विद्यालयका शिक्षिकाहरुसँग अन्तरक्रिया आयोजना गरेको छ । हरेक वर्ष अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान दिवस मनाई जनचेतना अभिवृद्धि गर्ने कार्यलाई नेपाल मेडिसिटी वयोधा अस्पतालले पनि निरन्तरता दिएको छ । सो अवसरमा अस्पतालले वीरगञ्जमै रहेको द्यिली पब्लिक स्कुल, […]