काठमाडौं, ४ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठको तेस्रो साता गर्न निर्देशन दिएको छ । बोर्डले कक्षा १२ को वार्षिक परिक्षासँग नजुध्ने गरी ११ कक्षाको परीक्षा मिति तोकेको हो । बोर्डले एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । ‘कक्षा ११ को परीक्षा जेठ १६ गतेबाट सञ्चालन हुने कक्षा १२ […]