म्यानमारमा ६ हजार कैदीबन्दी रिहा

काठमाडाैं । म्यानमारको सेनाले केही विदेशीसहित ६ हजार कैदीबन्दीलाई रिहा गरेको छ । रिहा भएका मध्य पूर्व बेलायती राजदूत विकी बोमनसहित जापानी पत्रकार, प्रजातन्त्रबादी नेतृ आङ सान सुकीको अपदस्थ सरकारका अष्ट्रेलियाका सल्लाहकार समेत रहेका छन् । सन् २००२ देखि २००६ सम्म राजदूत रहेकी बोमनलाई अगस्टमा श्रीमानसहित हिरासतमा राखिएको थियो । उनी विदेशी नागरिक दर्ता कागजातमा […]

सम्बन्धित सामग्री

टीकापुर घटनाका कैदीबन्दी रिहा

काठमाण्डाै – टीकापुर घटना मुद्दा खेपिरहेका तीन जना कैदीबन्दी कैलाली कारागारबाट छुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका तीन जना छुटेका हुन् । टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी छुटेका कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दि...

माघीसम्ममा रेशमलाई रिहा नगरे प्रदेशसभा चल्न नदिने चेतावनी

धनगढी : नागरिक उन्मुक्ति पार्टीले रेशमलाल चौधरीको रिहाइ नभएमा प्रदेश संसदमा अवरोध गर्ने जनाएको छ।आज (सोमबार) शुरु भएको सुदूरपश्चिम प्रदेशसभाको अधिवेशनको पहिलो बैठकमै नागरिक उन्मुक्तिले यस्तो चेतावनी दिएको हो। प्रदेशसभाको पहिलो बैठकमै सो पार्टी आक्रामक तवरमा प्रस्तुत भएको छ।बैठकमा नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले टीकापुर घटनाको दोषी करार भएर काठमाडौंको डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशमलाल चौधरीलगायत कैदीबन्दी रिहाइको माग गरेका छन्।प्रदेशसभाको दोस्रो कार

एक्काइस कैदीबन्दी रिहा

संविधान दिवसका अवसरमा जिल्ला कारागार कास्कीबाट २१ जना कैदी रिहा भएका छन्। कारागारका प्रमुख भीमराज कोइरालाका अनुसार दुई महिला र १९ पुरुष गरी २१ कैदी रिहा भएका हुन्। रिहा हुने कैदीमा बहुविवाह मुद्दाका दुई महिला र दुई पुरुष, कर्तव्य ज्यान आठ, सवारी ज्यान दुई, ज्यान मार्ने उद्योग तीन, चोरीका तीन जना रहेको कारागार प्रमुख कोइरालाले जानकारी दिनुभयो।

गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट ३८ कैदीबन्दी रिहा

१५ औं गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट ३८ जना कैदीबन्दी रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा कारागारबाट ३५ पुरुष र तीन महिलागरी ३८ जना कैदी रिहा भएका हुन् । कारागारबाट...

लमजुङ कारागारका चार कैदीबन्दी रिहा

लमजुङ – लमजुङ कारागारका चारजना कैदी बन्दी रिहा भएका छन् । ७२औं प्रजातन्त्र दिवसको अवसरमा कारागार कार्यालयले उनीहरूलाई बाँकी कैद मिनाह गरेको हो । कारागारका जेलर जगदीश मिश्रका अनुसार कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका दोर्दी गाउँपालिका–६ ढोडेनीकी ४६ वर्षीया खेशकुमारी गुरुङ, कर्तव्य ज्यान मुद्दाकै राइनास नगरपालिका–३ का ३६ वर्षीया सम्झना विक रिहा भएका हुन् । […]

दैलेख कारागारबाट २४ जना कैदीबन्दी रिहा

दैलेख :  संविधान दिवसको अवसरमा जिल्ला कारागार दैलेखबाट २४ जना कैदीबन्दी रिहा भएका छन्।विभिन्न मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरेका २४ जना कैदीबन्दी रिहा भएका जिल्ला कारागार दैलेखका जेलर जीतबहादुर खत्रीले जानकारी दिए।रिहा भएका कैदीमध्ये कर्तव्य ज्यान मुद्दामा परेका ६ जना, ज्यान मार्ने उद्योगमा कैद भोगिरहेका १ जना, सवारी ज्यान मुद्दामा कैद भोगिरहेका १ जना र बहुविवाह कसुरमा कैद भोग्दै आएका १६ जना गरी २४ कैदी रिहा भएका हुन्।२४ जनामध्ये बहुविवाहमा परेका ६ जना महिला र १० जना पुरुष रिहा भएका जेलर

दैलेख कारागारबाट २४ कैदी बन्दी रिहा

संविधान दिवसको अवसरमा नेपाल सरकारबाट सिफारिस भई राष्ट्रपतिद्धारा देशभरका कैदी बन्दी रिहा गर्ने क्रममा दैलेखका २४ जना कैदी बन्दी रिहा भएका छन् । विभिन्न मुद्दामा ५० प्रतिशत कैद भुक्तान भएका...

तालिवानीद्वारा अफगानको नियन्त्रणमा रहेका ७ हजार कैदीबन्दी रिहा गर्न माग

एजेन्सी । तालिवानी विद्रोहीले अफगान सरकारको नियन्त्रणमा रहेका ७ हजार कैदीबन्दी रिहा गर्न माग गरेको छ । तालिवानीले तीन महिना युद्धविराम गरेर भएपनि कारागारमा रहेका आफ्ना कार्यकर्ता रिहा गर्न माग गरेको हो । तर सरकारी अधिकारीहरुले भने तालिवानीले समस्या समाधानका लागि ठूलो माग राखेको बताएका छन् । तालिवानीको उक्त प्रस्तावप्रति सरकारले हालसम्म कुनै प्रतिक्रिया नजनाएको […]

कपिलवस्तु कारागारबाट १० जना कैदी रिहा

गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारबाट १० जना कैदीबन्दी रिहा गरिएको छ ।

कैदीबन्दी रिहा नभए विश्वासको मत नदिने उन्मुक्ति पार्टीको निर्णय

प्रदेश सरकार गठनमा सहयोग गरेको सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका कैदीबन्दी जेलबाट रिहा भएमा मात्रै सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।