कांग्रेस प्रदेश २ अधिवेशनमा कुटाकुट, प्रहरीद्वारा लाठीचार्ज

जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनस्थलमा दुई पक्षबीच कुटाकुट भएको छ । सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव पक्षबीच कुटाकुट भएको हो । आजै राति मतदान हुनुपर्ने पक्ष र विपक्षमा दुवै उम्मेदवारका समर्थकहरुले एक आपसमा विवाद गरेका हुन् । विवादले उग्ररुप लिएपछि प्रहरीले अधिवेशन स्थलमा लाठीचार्जसमेत गरेका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यदव विजयी

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी भएका छन्। कांग्रेस रौतहटका सभापतिसमेत रहेका कृष्णले कांग्रेस प्रदेश २ काे संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलाई १४१ मतान्तरले पराजित गर्दै पहिलाे प्रदेश सभापति बनेका हुन्। कृष्णले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट उम्मेदवारी दिएका थिए। सभापति विजयी उनले ९९६ […]

नेपाली कांग्रेस प्रदेश २ को मतदान सम्पन्न

नेपाली कांग्रेस प्रदेश २ प्रथम अधिवेशन अन्तर्गत बिहीबार राती सम्पन्न मतदानमा १ हजार ८ सय ८१ मत खसेको छ। बिहान साढे ९ बजेबाट सुरु मतदान राती ८ बजे सम्पन्न भएको थियो।...

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ काे प्रथम अधिवेशनअन्तर्गत जनकपुरधाममा मतदान भइरहेकाे छ । ६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ः३० बजेदेखि सुरु भएको हाे । प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन् । मतदान अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन समितिले जानकारी दिएको छ । ७२ पदका लागि […] The post कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व छान्न मतदान जारी

बुधबार स्थगित भएको नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशन अन्तर्गत मतदान बिहीबार बिहानबाट सुरु भएको छ।...

कांग्रेस प्रदेश २ को चुनाव भोलि हुने

काठमाडौं, ७ पुस : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान हुने भएको छ । निर्वाचन समितले आजै निर्वाचन गर्ने तयारी गरेको भए पनि सभापति शेरबहादुर पक्षले भोलि विहान मतदान गर्न माग गरेपछि मतदान बिहीबार बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र […]

झडपपछि कांग्रेस प्रदेश २ को निर्वाचन स्थगित

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा झडप भएपछि मतदान स्थगित गरिएको छ। प्रदेश निर्वाचन संयोजक प्रह्लाद गौतमले अब भोलि बिहान ८ बजेदेखि निर्वाचन हुने जानकारी दिए। उनले मतपत्र पुरै नछापिएका कारण निर्वाचन स्थगित गरिएको दावी गरे। दिउँसो दुई पक्षबीच झडप भएपछि मतदानस्थलमा प्रहरीको बाक्लो उपस्थिति छ। आजै साँझ निर्वाचन गराउने कि नगराउने भन्ने विषयमा […]

कांग्रेस प्रदेश -२ नेतृत्वका लागि आज मतदान

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। आज विहान ८ बजेदखि सुरु हुने भनिएको मतदान अझै सुरु भएको छैन्। मतदाता नामावली मिलाउने काम भइरहेकोले ९ बजेदेखि मतदान हुने  कांग्रेस केन्द्रीय कार्यालय सचिव केशव रिजालले जानकारी  दिए। प्रदेश २ को सभापतिमा संस्थापन पक्षबाट रौतहट सभापति कृष्णप्रसाद यादव र संस्थापन इतर अर्थात् शेखर कोइराला र  विमलेन्द्र निधि समूहबाट प्रदेश २ का वर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएका छन्। &nb

कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् । उनले प्रदेशको ८ वटा निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव […]

कांग्रेस प्रदेश २ अधिवेशन स्थगित

काठमाण्डाै – नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका प्रदेश २ संयोजक रमेश रिजालले आज सोमवार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको हो । उहाँले प्रदेशको आठ निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलिरहेकाले अधिवेशन गराउनसक्ने अवस्था तत्कालका लागि नरहेको पनि स्पष्ट पार्नुभयो । संयोजक रिजालले भन्नुभयो, ‘प्रदेशको ...

कांग्रेस प्रदेश २ को निर्वाचन अनिश्चित

काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेस प्रदेश २ को निर्वाचन अनिश्चित बनेको छ । प्रदेश २ का केही जिल्लाका वडा र पालिका अधिवेशन सम्पन्न हुन नसकेपछि प्रदेश अधिवेशन नै अनिश्चित बनेको हो । पालिकाबाट प्रतिनिधिको मतदाता नामावली प्राप्त हुन नसकेपछि अधिवेशन तीन दिनदेखि स्थगित हुँदै आएको हो । आयतबार पनि विभिन्न जिल्लाको मतदाता नामावली उपलब्ध […]