जर्मनीविरुद्ध फ्रान्स : प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी। यु–देखि राष्ट्रिय टोलीबाट खेलिरहेका फ्रान्सका २२ वर्षीय युवा खेलाडी किलियन एमबाप्पे युरोकपअन्र्तगत आज हुने जर्मनीविरुद्धको खेलमा फ्रान्सका प्रभाव पार्न सक्ने खेलाडी हुन्। फ्रान्सले २०१८ को विश्वकपको उपाधि उचाल्दा एमबाप्पे फ्रान्स टोलीका महत्वपूर्ण सदस्य थिए। विश्वकपमा फ्रान्सका लागि४ गोल गरेका एमबाप्पेले निकै तिव्र गतिमा बल दौडाउने क्षमता राख्दछन्। उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट व्यवसायिक फुटबल खेल्छन्।

सम्बन्धित सामग्री

त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमाली क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल) सञ्चालन गरेको छ ।  विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी फ्रान्स) र काठमाडौंँ सेन्टर फर रिसर्च एण्ड एजुकेसन तथ...

त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमाली क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल) सञ्चालन गरेको छ ।  विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी फ्रान्स) र काठमाडौंँ सेन्टर फर रिसर्च एण्ड एजुकेसन तथ...

उपनिवेशको प्रभाव हटाउँदै फ्रान्स

फ्रान्सको आजको दिनको शक्ति र बलमा कुनै समय आफ्नै उपनिवेशमा रहेको अल्जेरियाको प्रभावले पक्कै काम गर्छ। फुटबल स्टार जिनेदाने जिदानदेखि एक से एक अल्जेरियाली मूलका व्यक्तिले फ्रान्सको इज्जत र सान बढाउन उत्तिकै योगदान गरेका छन्। अल्जेरिया मै भने फ्रान्स प्रतिको वितृष्णा बढ्दो छ। यसरी वितृष्ण बढ्ने क्रममा भाषा, संस्कृति र त्यहाँको जीवन शैली प्रति नै […]

अमेरिका र चीनबीच देखिन थाल्यो शीतयुद्धको संकेत !

अमेरिकामा शीतयुद्धका पक्षधरहरू हावी हुन थालेको देखिन्छ ।  परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा चीनको बारेमा कुरा गर्दा बाइडन प्रशासनको परराष्ट्रनीतिको झलक दिए । उनले चीनको प्रभाव बढ्दै गएको स्थितिमा फ्रान्स र अमेरिका स्वतन्त्र विश्व व्यवस्थाको प्रतिरक्षाका लागि एकै ठाउँमा उभिएको बताए । यसको विकल्प भनेको विश्वमा कुनै व्यवस्था नै नरहने वा अत्यन्तै अनुदारवादी चिनियाँ विश्व व्यवस्था हुने उनले चेतावनी दिए ।  गत मार्च महिनामा अलास्कामा अमेरिका र चीनका शीर्ष अधिकारीहरूबीच वार्ता हुँदा ब्लिन्केन...

हंगेरीविरुद्ध फ्रान्स : प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी। यू–१६ देखि नै फ्रान्सको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका पल पोग्बा आज हुने हंगेरीविरुद्धको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। मिडफिल्डरको रुपमा खेल्ने पोग्बा डिफेन्सिभ मिडमा रहन र अट्याकिङ मिडमा बल खेलाउन माहिर छन्। २०१३ मा फ्रान्सबाट डेब्यु गरेका पोग्बाले राष्ट्रिय टोलीबाट८१ खेल खेल्दै१० गोल गरेका छन्। २८वर्षीय पोग्बा हाल इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।

युरोकपमा रोनाल्डोको जादु र फ्रान्सको प्रभाव कायमै : RajdhaniDaily.com

RajdhaniDaily.com | म्युनिख । यूरोकपअन्तर्गत गएराति सम्पन्न खेलमा फ्रान्स र पोर्चुगलले जीतसँगै सुखद सुरुवात गरेका छन् । पोर्चुगलले हंगेरीलाई ३–० र फ्रान्सले जर्मनीलाई १–० ले - रोनाल्डो

फ्रान्स कसरी बन्यो संसारको ‘फेसन राजधानी’ ?

फ्रान्सको राजधानी पेरिसलाई फेसनको राजधानी भनिन्छ । यसको पछि केही कारणहरू छन् । १७ औं शताब्दीको मध्येदेखि नै अनेकथरी फेसनको विकास भएको पेरिस सहर १८ औं शताब्दीसम्म आइपुग्दा पश्चिमा विश्वको फेसनमा प्रभाव पार्ने हैसियतसम्म पुगिसकेको थियो। अहिले पनि विश्वमा चर्चित हुनको लागि फेसन डिजाइनरको पहिलो रोजाइमा फ्रान्स र त्यसमा पनि पेरिस सहर नै पर्ने गर्छ […]

फ्रान्स : विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'एन्टोइन ग्रिजम्यान'

उसो त रुस विश्वकपको अन्तिम तयारीमा व्यस्त फ्रान्ससँग अनुभवी र क्षमतावान् खेलाडीको कमी छैन । यति हुँदाहुँदै पनि रुस यात्राका क्रममा स्ट्राइकर एन्टोइन ग्रिजम्यान फ्रान्सका मुख्य हतियार हुन् । स्पेनिस क्

​चीनको बढ्दो प्रभाव रोक्न फ्रान्स–अष्ट्रेलियाबीच साँठगाठ

वैशाख १८ – फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोन आज पहिलोपटक अष्ट्रेलियाको भ्रमणमा सिड्नी पुग्नुभएको छ । राष्ट्रपति म्याक्रोन सैनिक तथा नौसे...

‘फ्रान्स विश्वकै एक नम्बर प्रभावशाली देश’

सैनिक शक्तिको प्रयोग नगरी कुनै शक्तिशाली मुलुकले विश्वका अन्य मुलुकमा आफ्नो प्रभाव विस्तार गर्नुलाइ 'सफ्ट पावर' भनिन्छ। यसप्रकार गैरसैनिक माध्यमद्वारा विश्वमा आफ्नो प्रभाव पार्न सक्नेमा फ्रान्स एक नम्बर देश बनेको छ। खेलकुदमा सहभागिता , पर्यटकीय आकर्षण, खानपिन, सूचना प्रविधिको प्रयोग, बाहिरी विश्वसँगको खुलापन, अन्तर्राष्ट्रिय मामिलाहरुमा नेतृत्व लिन सक्ने क्षमता आदिको आधारमा कुनै पनि देशको सफ्ट…