दमौली (तनहुँ) । अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ । यही असोज ११ को बाढीले पहुँच सडक क्षतिग्रस्त भएपछि पुलबाट सवारीसाधन सञ्चालन हुन नसक्दा तनहुँ हुँदै नवलपुर जाने तथा नवलपुरबाट तनहुँ हुँदै पोखरा आउने सवारीसाधनको आवागमन प्रभावित हुँदै आएको छ । […]
RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ । मतपत्र छपाइमा ढिलाइ भएपछि एक दिन पछाडि सरेको -
काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (शुक्रबार) मतदान हुँदैछ। बिहीबारका लागि तय गरिएको मतदान आवश्यक तयारी पूरा हुन नसकेको र अन्य व्यवस्थापकीय कठिनाइका कारण एक दिन पछि सारिएको हो। आज बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ। बिहीबार बिहान १० बजेदेखि सुरु गर्ने भनिएको मतदान पटकपटक सारिए पनि हुन सकेको थिएन। […]