RajdhaniDaily.com | मकवानपुर । उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले पृतनापति ट्रफी–२०८३ अन्तर्गतका विभिन्न खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएका छन् । उद्घाटनको पहिलो -
१४ वैशाख, काठमाडौं । चीनका प्रमुख औद्योगिक कम्पनीहरूको नाफा वृद्धि मार्च महिनामा ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। इरान युद्धका कारण सिर्जित अवरोधहरूका बीच लामो समयदेखि थिचिएको 'फ्याक्ट्री-गेट' मूल्यमा आएको सुधारले यस वृद्धिलाई बल पुर्याएको हो।
राष्ट्रिय …
अरू के भनी सम्बोधन गर्नु र तिमीलाई? ‘दाइ’ भनी सम्बोधन गर्नेलाई ‘बहिनी’ भनूँ भने त्यो सम्बोधनमा दूरीको आभास हुन्छ, नभनूँ भने तिमीले छोडेको त्यो स्नेही शब्द अधुरो लाग्छ। तिम्रै सम्बोधनको निम्ति त्योभन्दा पनि अझै पवित्र, अझै प्रस्ट शब्द खोजिरहेछु।
१४ वैशाख, काठमाडौं । आईफोन १७, आईफोन १७ प्रो र नयाँ आईफोन एयर मोडेलहरू प्रयोग गर्ने केही प्रयोगकर्ताहरूले समस्या भोगिरहेका छन्।
ब्याट्री पूर्ण रूपमा सकिएर फोन बन्द भएपछि, केबलमार्फत चार्जरमा जोड्दा पनि फोन तुरुन्तै नखुल्ने वा स्क्रिन …
काठमाडौं– काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलामा पर्यटकीय गन्तव्य ‘जुगल एभरेष्ट भ्यु पोइन्ट’ पहिचान गरिएको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका र जुगल गाउँपालिका पर्यटन विकास समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५,५७० मिटर उचाइको उक्त नयाँ ‘ट्रेकिङ पिक’ को सफल आरोहण सम्पन्न भएको जनाएको हो । लामो समयदेखि ओझेलमा रहेको जुगल क्षेत्रलाई विश्वव्यापी पर्यटन […]