देउवा पक्षको रिट खारेज हुनुपर्ने सरकारी पक्षको दलील, 'खै त प्रतिनिधि सभा पुनर्स्थापना हुँदा अविश्वासको प्रस्ताव आएको?'

काठमाडौं : प्रतिनिधि सभा विघटन सदर गर्नुपर्ने भन्दै सरकारी पक्षको बहस सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी छ। सरकारी पक्षबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले बहस गर्दै विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परेको रिट खारेज गर्न माग गरेका छन्। उनले देउवा प्रधानमन्त्री बन्ने आधार नरहेकाले रिट खारेज…