संसद सरकारको इच्छाअनुसार काम गर्ने निकाय होइन : सभामुख महरा

ललितपुर : सभामुख कृष्णबहादुर महराले संसदीय समितिमा हुने गतिविधिलाई पारदर्शी र प्रभावकारी बनाउन पहल गर्ने बताएका छन्। संसदीय मामिला पत्रकारितासम्बन्धि संघ स्तरीय अन्तरक्रिया कार्यक्रममा सभामुख महराले संसद सरकारको पक्षधर नभएर रचनात्मक सहयोगी बन्ने बताएका छन्। उनले संसदीय समिति बैठकको निर्णय प्रक्रियामा पछिल्लो समय  भएका ...