महिला भलिबलः साविक बिजेता न्यु डायमन्ड पराजित हुँदा एपीएफको लगातार दोस्रो जित

साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा पराजित हुँदा विभागीय टोली एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब पोखराको एभरेष्ट भलिबल क्लबसँग […]