एसियन गेम्सको लागि बक्सिङको तयारी भारतमा

१० साउन, काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियन गेम्स खेलकुदको तयारीका लागि नेपाली बक्सिङ टोलीले भारतमा तयारी गर्ने भएको छ । एसिएन गेम्सको तयारी तथा मैत्रीपूर्ण बक्सिङ प्रतियोगिताका लागि नेपाली बक्सिङ टोली बिहीबार भारतको पञ्जाब प्रस्थान गर्दै छ । १३ खेलाडीसहित १७ सदस्यीय टोली थप तयारीका लागि भारत जान लागेको हो । खेलाडीहरुमा […]