लागुऔषध र पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ – लागुऔषध र पेस्तोलसहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको खजुरा गाउँपालिका-१ गल्क्षीका २५ वर्षीय रविन्द्र थापालाई प्रहरीले लागुऔषध र पेस्तोलसहित पक्राउ गरेको हो । उनको साथबाट ९० ग्राम लागुऔषध ( ब्राउनसुगर) र कालो कलरको म्याग्जिन नभएको अटोमेटिक पेस्तोल […]

सम्बन्धित सामग्री

कैलालीमा पेस्तोलसहित २ जना पक्राउ

२८ पुस, धनगढी । कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका-९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवाको घरबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले देउवा र गौरीगंगा नगरपालिका-४ राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायतलाई पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार विशेष सूचनाका आधारमा […]

सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौँ- सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सिरहाको गोलबजार नगरपालिका ११ बलकवा मैनाबती पुलबाट बुधबार राति बाह्र बोरको कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका ४ का १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका ११ बलकवाका २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् । इलाका […]

अटोमेटिक पेस्तोलसहित तीन जना पक्राउ

अटोमेटिक पेस्तोलसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती पुल नजिकबाट पक्राउ परेका हुन्।...

सिरहामा पेस्तोलसहित एक जना पक्राउ

सिरहाको गोलबजारमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।  गोलबजार नगरपालिका–६, डोहटिया टोलका २७ वर्षीय पंकजकुमार महतोलाई म्याग्जिन नभएको एक थान पेस्तोलसहित शनिवार राति प्रहरीले पक्राउ गरेको हो ।      यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बाँकेमा कटुवा पेस्तोलसहित एक जना पक्राउ

बाँकेमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।  नेपालगञ्ज उपमहानगरपालिका-२० मनिकापुरबाट एक थान कटुवा पेस्तोलसहित नेपालगञ्ज-१३ बस्ने २६ वर्षीय पंकज कुर्मीलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पेस्तोलसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कटुवा पेस्तोलसहित सुनसरीबाट एक जना पक्राउ

मोरङ– सुनसरीको दुहबी नगरपालिकामा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार दुहबी नगरपालिका ३ बाट सुशील साहलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो। इटहरी उपमहानगरपालिका १२ खनारका ३४ वर्षीय साहलाई सूचनाको आधारमा दुहबी प्रहरीले पक्राउ गरेको हो। प्रहरीले साहको साथबाट १ थान पेस्तोल, १ थान फिङ्गर पाउचसमेत बरामद […]

पेस्तोलसहित तीन जना पक्राउ

प्रहरीले पेस्तोलसहित ३ जना पक्राउलाई पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित ब्रह्मचोकबाट पक्राउ गरेको हो ।

काठमाण्डौको गोङ्गबुमा पेस्तोलसहित तीन जना पक्राउ

काठमाण्डाै - काठमाण्डौको गोङ्गबुमा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । हिजो बेलुका धादिङको गल्छी गाउँपालिका-२ का सुजन मगर, ईश्वर मगर र विकेश मगर पक्राउ परेका प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एउटा चाइनिज पेस्तोल, चार राउण्ड गोली र एउटा म्याग्जिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

बाँकेमा अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

बाँकेमा अटोमेटिक पेस्तोलसहित बुधवार एक जना पक्राउ परेका छन् ।  नेपालगन्ज-१२ घर भई वडा नं. २१ पुरैना बस्ने ३१ वर्षीय अजिज अहमद शेषलाई बाँके प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो ।  साइकलमा राँझा भन्ने स्थानतर्फ जाँदै गरेका शेषलाई जाँच गर्दा अटोमेटिक पेस्तोल बरामद गरेको प्रहरीको भनाइ छ ।  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धनुषामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौं। धनुषा जिल्लामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा बुधबार साँझ ६ बजे जिल्लाको सहिदनगरपालिकास्थित यदुकाहाबाट भारतको महिनाथपुर जाने क्रममा उनीहरुलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा सहिदनगर नगरपालिका–२ बस्ने २५ वर्षीय उत्तिमलाल पासमान र १९ वर्षीय निपुल यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।