बलात्कार आरोपी सन्दीप लामिछाने आज स्वदेश फर्किंदै

२० असोज, काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । उनी कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेका हुन् । स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका हुन् । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनले उल्लेख गरेका छन् । […]

सम्बन्धित सामग्री

बलात्कार आरोपी लामिछाने आज १० बजे काठमाण्डौं उत्रने

बलात्कार आरोपी सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान लामिछाने कतार एयरवेजको उडानबाट आज बिहान १० बजे काठमाण्डौं आउने छन्। सामाजिक सन्जाल फेसबुक मार्फत् उनले स्वदेश फर्किन ...