काठमाडौंको मेयरमा वालेन्द्र साहको जित सुनिश्चित

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) को जित निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितसँग बालेनले बनाएको मतान्तर गन्न बाँकी मतभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो ।

सम्बन्धित सामग्री

जित-हारलाई मतगणना सकिएसँगै सकिदिऔँ : वालेन्द्र साह

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन)ले घोषणापत्रमा भएका कुरा लागू गर्न सके मात्र विजय उत्सव मनाइने बताएका छन् । काठमाडौंको मेयरमा जित सुनिश्चित भएसँगै बालेनले जित र हारको कुरा मतगणना सकिएसँगै छाड्नुपर्ने बताएका छन् ।

काठमाडौंको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा (एमाले) की सुनिता डंगोलको जित सुनिश्चित भएको छ । अब मतगणना गर्न बाँकी रहेको मत भन्दा पनि उहाँहरुले अहिलेसम्म ल्याउनु भएको मतको अन्तर बढी रहेकाले जित सुनिश्चित भएको हो । महानगरका अब करिब १० प्रतिशत अर्थात १९ हजार ३ सयजति मत मात्र गन्न […]