साफ यू-१७ च्याम्पियनसिप : उपाधिका लागि नेपालले आज भारतसँग खेल्ने

२९ भदौ, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत आज भिड्दैछन्  । कोलोम्बोस्थित रेसकोरस्स ग्राउण्डमा भारतसँग खेल्दा नेपालका लागि उपाधि जित्ने अवसर हुनेछ । अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल यसपटक उपाधि लक्ष्यका साथथ श्रीलंका पुगेको छ । नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ६-० ले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का […]

सम्बन्धित सामग्री

फाइनल पुग्न श्रीलंकासँग खेल्दै नेपाल

साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज सोमबार श्रीलंकामा जारीसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकामा जारी प्रतियोगिताको फाइनल पुग्न नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो । कोलम्बोको रेस कोर्स ग्राउन्डमा नेपाल र श्रीलंका बीचको खेल राति ८ः १५ बजे सुरु हुनेछ ।समूह चरणमा अपराजित हुँदै सेमिफाइनलमा पुगेको नेपाल आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको उपाधि नजिक पुग्न चाहन्छ । यता श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ । नेपाल समूह ‘बी’ को विजेता बन

यू–१७ च्याम्पियनसिपमा आज नेपालले भारतसँग प्रतिष्पर्धा गर्दै

काठमाडौँ। श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग प्रतिष्पर्धा गर्दैछ। कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुन लागेको खेलमा आज नेपालले भारतको सामना गर्न लागेको हो। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

साफ यू–१७ : नेपाल र भारत भिड्दै

काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरू हुनेछ । आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ । भारत पनि नेपाललाई हराएर […]

साफ यू–१७: आज नेपाल र भारत भिड्दै

काठमाडाैँ – श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज (शुक्रबार) भारतसँग प्रतिष्पर्धा गर्दैछ। कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। ३ अंक जोडेको नेपाल समूहको दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ। नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले पराजित […]

साफ यू-१७ मा आज नेपालले भारतको सामना गर्ने

काठमाडौँ । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतको सामना गर्ने भएको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ । समूह (बी) […]

साफ यू-१७ मा आज नेपालले भारतको सामना गर्ने

श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतको सामना गर्ने भएको छ ।  कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ ।समूह 'बी' मा रहेको नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेको छ ।  ३ अंक जोडेको नेपाल समूहको दोस्रो र भारत शीर्ष स्थानमा रहेको छ ।