सीपी गजुरेल बोल्दा माओवादी महाधिवेशन हलमा हुटिङ र ताली !

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिन पुग्नुभएका नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले शुभकामना मन्तव्य राख्दा हलमा हुटिङ र ताली बजेको  छ ।आज आइतवार शुभकामना दिने क्रममा गजुरेलले आफूलाई पुराना दिनको सम्झना आएको र माओवादी तथा अध्यक्ष प्रचण्डसँगका विगतमा सँगै रहेको याद आएको बाउनुभएको थियो । उहाँले त्यसो भन्दा हलमा सहभागी माओवादीका कार्यकर्ताले ताली बजाउँदै हुटिङ गरेका थिए । ‘आज मलाई कुनै समयमा हामी नेकपा माओवादी हुँदा वर्षाैँसम्म सँगै बसेको अनुभूति भएको ...