सिआईबीले किन लिँदैछ विनोद चौधरीको बयान?

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पदमा बहाल भएको आइतबार पाँचदिन मात्र भयो। यी पाँच दिनमै उनले आक्रामक ढंगले भ्रष्टाचारका कतिपय केसहरूको फाइल खोल्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्। आइतबार गृह मन्त्रालयमा गृहसचिव एकनारायण अर्याल, प्रहरी प्रमुख वसन्तराज कुँवर, केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) प्रमुख श्यामकृष्ण ज्ञवालीसहितको बैठकमा मन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता प्रकरणमा उद्योगपति तथा […]

सम्बन्धित सामग्री

विनोद चौधरी बयान दिन सिआईबी पुगे - NepaliPatra

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिएको छ । बयानको लागि सांसद चौधरी बिहीबार बिहान उपस्थित भएका हुन् । बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति समेत रहेका चौधरीसँग सिआईबीले बिहान ८ बजेदेखि बयान लिइरहेको छ । चौधरीसँग बयान लिनको लागि सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर जानकारी […]