कोरोना घटे पनि सावधानी अपनाउन जरुरी छ

कोरोना संक्रमण र यसको प्यान्डेमिकले यति लामो समय पार गरिसकेको छ र यसको यात्रा निरन्तर देखिन्छ। हालसम्म यसले विश्वभरि साढे ६२ करोड जनसंख्यालाई संक्रमित गरिसकेको छ। साढे ६५ लाख जनसंख्याको ज्यान लिइसकेको छ। विश्वको कूल जनसंख्यामध्ये ७.९% जनसंख्यालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, विश्वको कूल जनसंख्याको ०.०८% जनसंख्या कोरोनाका  कारण  मृत्यु भएको छ। विश्वका कूल […]

सम्बन्धित सामग्री

कोरोना संक्रमण घटे पनि सावधानी अपनाउन जरुरी छ

विश्वमा कोरोना संक्रमण क्रमशः कम हुँदै जाने क्रममा दक्षिण एसियामा पनि यसको प्रभाव कम हुँदै गएको छ। सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर(SAARC Disaster Management Center, SDMC)का अनुसार कोरोनाका कारण दक्षिण एसियामा हालसम्म (२०२२नोभेम्बर ४सम्म) जम्मा ५०३८८३७९ जना संक्रमित भएका छन् भने ६२७४८३ जनाको यसै कारण मृत्यु भएको छ। त्यस अर्थमा हालसम्म दक्षिण एसियाको कुल जनसंख्याको २.६६% […]

कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै संक्रमण कम भए पनि संक्रमणको जोखिम कायमै रहेको बताए। संक्रमण दर कम हुँदा सावधानी अपनाउन छाड्ने गर्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित पारिहाल्ने अवस्था रहेको उनको भनाइ छ।उनले भने‚ ‘हामीकहाँ संक्रमण कम हुँदै गएपछि सावधानी पनि कम हुँदै जाने, मानिस मानिसको भेटघाट बढ्दै जाने,

कोरोना जोखिम न्यून पार्न अभिभावक, शिक्षक र विद्यार्थीले अपनाउनुपर्ने सावधानी

काठमाडौं :  पछिल्लो समय कोरोना भाइरसको संक्रमण केही मत्थर देखिएको छ।अहिले निजी तथा सरकारी सबै कार्यालय, यातायातदेखि उद्योग र कलकारखानालगायत स्कुल तथा कलेजसमेत सञ्चालनमा आइसकेका छन्।अहिले विद्यालय सामान्य अवस्थामा जस्तै सञ्चालन हुन थालेका छन्।समुदायमा संक्रमण घटे पनि कोरोना विरुद्धको खोप हालसम्म नपाएकाले बालबालिकाहरू संक्रमणको उच्च जोखिममा विद्यार्थी नै छन्।यस्तो अवस्थामा विद्यालयमा बालबालिकालाई संक्रमणबाट जोगाउन सकभर खाजा, पानीलगायत घरबाटै पठाउनु पर्ने बताउँछन् बालर

बाँकेमा फेरि बढ्दैछ कोरोना सङ्क्रमण, अस्पतालमा थपिए बिरामी

भेरी अस्पताल नेपालगञ्जमा कोभिड सङ्क्रमित बिरामीहरुको सङ्ख्या फेरि बढ्न थालेको छ । नयाँ सङ्क्रमितको सङ्ख्या समेत साउन दोस्राे सातादेखि बढ्न थालेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सम्पर्क ब्यक्ति तेज वलीले जानकारी दिनुभयो । अहिले फेरी सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ , वलीले भन्नुभयो, समुदायस्तरमा कोभिड विरुद्ध सावधानी अपनाउन जरुरी देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा साउनको ५ गते कोभिड सङ्क्रमित विरामी १८ जनाको उपचार भईरहेकोमा सोमबार सम्म अस्पतालमा उपचाररत कोभिड सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । जिल्लाका प्रयोगशालामा भईरहेका परीक्षणमा प्रत्येक दिन नयाँ सङ्क्रमितको सङ्ख्या थपिने गरेको छ । जिल्लामा कोभिड सङ्क्रमणको दर घटे पनि जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा कायमै राखिएपनि सार्वजनिक विद्यालय, सभा सम्मेलन बाहेक अन्य कार्यमा छुट दिइएको छ । तर नेपालगञ्ज र आसपासका क्षेत्रमा सामाजिक दुरी कायम नभई भिँडभाड भएको र अधिकाँश ब्यक्तिहरु मस्क बिना नै आवागमन गर्न थालेपछि बाँकेमा फेरी कोभिडको जोखिम बढेको भन्दै सचेतनामुलक अभियान समेत सञ्चालन भईरहेका छन् ।