युद्धकालमा जापानबाट पीडित भएकालाई क्षतिपूर्ति दिने दक्षिण कोरियालीे घोषणाको अमेरिकाद्वारा स्वागत

युद्धकालमा जापानले जबर्जस्ती श्रममा लगाएका दक्षिण कोरियाली पीडित र उनीहरूका आफन्तलाई क्षतिपूर्ति दिने दक्षिण कोरियाको घोषणालाई संयुक्त राज्य अमेरिकाले प्रशंसा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सम्झौतालाई दुई अमेरिकी सहयोगीबीचको ‘ऐतिहासिक सफलता’ को संज्ञा दिनुभएको छ । सियोलको तथ्याङ्कअनुसार ३५ वर्षको अवधिमा जापानले करिब सात लाख ८० हजार कोरियालीलाई जबर्जस्ती श्रममा संलग्न गराएको …