करिब ६ सय पालिकामा एमालेको एकै दिन अधिवेशन

काठमाडौँ । करिब ६ हजार वडामा अधिवेशन गरेको तीन दिनपछि हिजो (मंगलबार) एमालेले पालिका अधिवेशन सुरु गरेको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार हिजो (मंगलबार) करिब ६ सय पालिकामा अधिवेशनको प्रक्रिया सुरु भएको छ । तीमध्ये केही ठाउँमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट देशैभरका पालिका अधिवेशनको […]