दोष पात्रमा होइन व्यवस्थामा खोजौं, कार्यकारी राष्ट्रपति रोजौं

पाँचदलीय गठबन्धनमा बनेको शेरबहादुर नेतृत्वमा रहेको सरकारको आयु तीन महीना पुग्न थालेको छ । यति लामो समयसम्म उनको सरकारले पूर्णता पाउन पनि सकेको छैन । प्रारम्भमा आफू समेत पाँचजना, पछि थपिएका एक जना राज्यमन्त्री र अस्ति कामै रोकिएर हतारहतारमा विदेशमन्त्रीको नियुक्ति गरेर अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन पठाइएको छ । साराका सारा मन्त्रालयका कुर्सी खाली रहेका […]