राजेन्द्र खड्गीको क्यारिकेचर गरेर हास्यव्यंग्य क्षेत्रमा उदाएका प्रभात (भिडियो)

नेपाली कमेडी शो’ कार्यक्रममा प्रभातले गरेको कलाकार राजेन्द्र खड्गीको क्यारिकेचर चर्चित बन्यो । प्रभात आफ्नो औपचारिक हास्यव्यंग्यको सुरुवात पनि त्यहीँबाटै सुरु भएको बताउँछन् ।

सम्बन्धित सामग्री

आमाको भेषमा आमासँगै मनोज गजुरेल, भन्छन्- यो मन चिमोट्ने क्यारिकेचर हो

काठमाडौं । नेपाली हास्यव्यंग्य क्षेत्रमा चिर परिचित नाम हो मनोज गजुरेल । विशेष गरी क्यारिकेचर मार्फत आम दर्शकहरुलाई पेट मिची मिची हास्न बाध्य बनाइदिन्छन् ।  डोनाल्ड ट्रम्पदेखि टेड्रोस अधानोम गेब्रेयेसस सम्मको क्यारिकेचर गरेर चर्चित बनेका मनोज हाल भने नितान्त फरक अवतारमा देखिएका छन् । उक्त अवतारमा मनोज गजुरेल पहेलो फुलबुट्टे सारी , ढाकाको चोली र […]

पहिला शाकाहारी थिएँ, कोरोनापछि माछा-मासु खान थालें : मनोज गजुरेल

२० मंसिर, काठमाडौं । मनोज गजुरेल लामो समयदेखि हास्यव्यंग्य क्षेत्रमा सक्रिय छन् । विशेष गरी राजनीतिक दलका नेता, पूर्वराजा ज्ञानेन्द्र शाहदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको क्यारिकेचर गरेर गजुरेल अझै चर्चामा आए । रियालिटी शो ‘कमेडी च्याम्पियन’को निर्णायक समेत भएर काम गरेका गजुरेल केही समयअघि विवाह बन्धनमा बाँधिएका छन् । […]

कलाक्षेत्रमा हास्यव्‍यंग्य भिटामिन जस्तै हो

काठमाडौं :  कलाकारिता र हास्यव्यंग्य क्षेत्रमा चर्चित नाम हो सुबोध गौतम। लामो समयदेखि अनवरत रूपमा क्रियाशील गौतम पछिल्ला दिनमा 'एदुमे' पात्रबाट दर्शकमाझ परिचित छन्। नेपाली हास्य विधामा रमाएका गौतमको क्यारिकेचर मात्र सुनियो भने हुबहु नेता बोलेको आभास हुन्छ। उनी केवल नेता वा कलाकारको मात्र आवाज निक...