उज्यालोको दशक : लोडसेडिङ अन्त्यदेखि बिजुली निर्यातसम्म

१ वैशाख, काठमाडौं । २०७० को दशकमा सम्झिनलायक परिघटना कुन हो ? जनस्तरमा सोध्ने हो भने धेरैले दिने जवाफ हुनसक्छ– लोडसेडिङको अन्त्य । हुन पनि, २०७० को हिउँदयाममा नेपालमा दैनिक १४ घण्टा लोडसेडिङ हुन्थ्यो । त्यतिबेला नेपाल विद्युत प्राधिकरणले थर्मलसहित आफ्ना आयोजनाहरुबाट ४५८ मेगावाट, निजी क्षेत्रका आयोजनाबाट २१६ मेगावाट र भारतबाट ११६ मेगावाट गरि कुल […]