यसरी मनाए बिल गेट्सले ६६औं जन्म दिन, पार्टीमा फोन चलाउनसमेत प्रतिबन्ध

न्युयोर्क । विश्वका धनाढ्यमध्येका एक तथा माइक्रोसफ्टका मालिक बिल गेट्सले फजुल खर्च गरेर आफ्नो जन्म दिन भव्य तरिकाले मनाएका छन् । गेट्सको ६६औं जन्म दिनमा विश्वकै धनाढ्य तथा अमेजनका संस्थापक जेफ बेजोससमेत सहभागी भएका छन् । जन्म दिन मनाउन गेट्स एउटा महंगो सुपरयाचमा चढेर टर्कीको तटीय क्षेत्र पुगेका थिए । गेट्स सवार सुपर याचका लागि […] The post यसरी मनाए बिल गेट्सले ६६औं जन्म दिन, पार्टीमा फोन चलाउनसमेत प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.