‘केपी बा’ सब्सक्राइब गर्ने ओलीको आग्रह

काठमाडौं, ३१ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका छन्। आइतबार फेसबुकमा २०५३ सालमा आफू हेलिकप्टर दुर्घटनामा परेर बाँचेको अनुभव लेख्दै उनको ‘केपी बा’ नामक युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका हुन्। उनले लेखेका छन् : पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै […]