डिभीमा आएपछि मानसिक बिरामी र होमलेस भएका थिए न्युयोर्क जेलमा ज्यान गुमाएका मनिष कुँवर

न्युयोर्कको जेलमा रहस्यमय मृत्यु भएका २७ बर्षीय नेपाली युवा मनिष कुँवर मानसिक बिरामी र घरबारविहीन भएको खुलासा भएको छ । उनी अक्टोबर ५ बिहिबार विहान जेलमा मृत अवस्थामा भेटिएका थिए भने उनको मृत्यु भएको कैयन घण्टापछि शव फेला परेको जनाइएको छ । उनको शव विहान ६ बजेर २० मिनेटमा जेलको परिसरमा भेटिएको थियो । अन्तिम […]

सम्बन्धित सामग्री

अमेरिकामा २४ हजार मङ्किपक्सका बिरामी

अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ। अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ।...

अमेरिकामा चौविस हजार मङ्किपक्सका बिरामी

अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ । केन्द्रका अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै चार हजार छ सय ५६, न्युयोर्कमा तीन हजार सात सय ५५ र फ्लोरिडामा दुई हजार तीन सय ९८ जनामा मङ्किपक्स पुष्टि भएको छ […]

अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण

लस एन्जलस- अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ । केन्द्रका अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै चार हजार छ सय ५६, न्युयोर्कमा तीन हजार सात सय ५५ र फ्लोरिडामा दुई हजार तीन सय ९८ जनामा  मङ्किपक्स पुष्टि […]

अमेरिकामा चौबिस हजार जनामा मङ्किपक्स सङ्क्रमण पुष्टि

अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ । केन्द्रका अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै चार हजार छ सय ५६, न्युयोर्कमा तीन हजार सात सय ५५ र फ्लोरिडामा दुई हजार तीन सय ९८ जनामा  मङ्किपक्स पुष्टि भएको छ । मङ्किपक्स सङ्क्रमण घातक नभए पनि धेरै बिरामीले दुईदेखि चार साताभित्र स्वास्थ्य लाभ गर्दछन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मङ्किपक्सबाट हुने मृत्यु द

१० बर्षपछि अमेरिकामा भेटियो पोलियो, संक्रमित न्युयोर्क निवासी

झण्डै १ दशकपछि अमेरिकामा पोलियोका बिरामी भेटिएका छन् । अत्यन्तै संक्रामक रोगका रुपमा रहेको पोलियो संक्रमित व्यक्ति न्युयोर्क निवासी रहेको जनाइएको छ । मांशपेशी कमजोर हुने, पक्षघात हुने र मृत्यु समेत हुने यो रोग रकल्याण्ड काउन्टीमा बस्ने व्यक्तिमा देखिएको न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ हेल्थले जनाएको छ । अमेरिकामा पछिल्लो पोलियो संक्रमण सन् २०१३ मा पुष्टी […]

कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढे : डब्लूएचओ

न्युयोर्क- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना (केस) वृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले वृद्धि भएको संगठनले जनाएको हो  । कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापी रुपमा वृद्धि भएको डब्लूएचओको भनाई छ । साथै, सन् २०२० मा प्रमुख डिप्रेसिभ डिसअर्डरका केसहरुमा २७ […]

अस्पतालमा बिरामी भरिए, ओमिक्रोनलाई नजर अन्जान नगरौं : डब्लूएचओ

न्युयोर्क । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर मानिसहरुको मृत्यु भएको र यसलाई यसलाई मझौला लक्षणको भनेर नजर अन्दाज गर्न नहुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घिब्रिससले नयाँ भेरियन्टका कारण विश्वभर संक्रमितको संख्या तीव्र बृद्धि भएको र कोभिड अस्पताल भरिएको बताएका छन् ।  ‘खोप लगाउनेका लागि ओमिक्रोन संक्रमण डेल्टाको […] The post अस्पतालमा बिरामी भरिए, ओमिक्रोनलाई नजर अन्जान नगरौं : डब्लूएचओ appeared first on राजधानी राष्ट्रिय दैनिक.

खोपले ओमिक्रोन संक्रमितलाई अस्पताल जानबाट जोगाउँछ : डब्लूएचओ

न्युयोर्क – अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले बताएका छन् । प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । […]