मधेश आन्दोलनका नेता राजेशमान सिंह जसपा प्रवेश

मधेश आन्दोलनका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्। सोमबार वीरगन्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा नेता सिंह जसपा प्रवेश गरेका हुन्। उनलाई जसपाका अध्यक्षद्वय उपेन्द्र...

सम्बन्धित सामग्री

वीरगञ्जलाई केन्द्र सरकारले विभेद गरिरहेको छ

महानगरको काम गर्दा रेनु दाहालसँग समन्वय हुन्छ, बालेनसँग सम्पर्क नै हुन सक्दैन ।

‘मविरुद्ध षड्यन्त्र हुन थालेपछि एमालेबाट ब्याक भएर जसपा रोजेँ’

२०४३ देखि नेविसंघबाट राजनीति सुरु गरेका राजेशमान सिंह २०५४ मा काँग्रेसबाट वीरगञ्जमा वडा सदस्य जितेका थिए । उनी २०५७ सालमा विमल श्रीवास्तव नेतृत्वको स्वतन्त्र समूहमा लागेका थिए । पछि सो समूह राप्रपामा विलय भएपछि उनी पनि राप्रपामा गए ।तीन वर्षसम्म राप्रपामा रहेर राजनीति गरेका राजेशमान त्यहाँ पनि धेरै समय रहेनन् । उनी शरतसिंह भण्डारीले गठन गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीमा गए । त्यहाँबाट राजपा, जसपा हुँदै उनी लोसपासम्म पुगे । दोस्रो संविधानसभा चुनाव लडेका उनी तेस्रो स्थानमा रहे भने २०७४ को स्थ

सरावगी एमालेमा प्रवेश गरेपछि राजेशमान जसपामा फर्किदै

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल त्यागेर एमालेमा प्रवेश गरेका राजेशमान सिंह जनता समाजवादी पार्टी नेपालमा फर्किने भएका छन् । जसपा विभाजन हुँदा लोसपामा बसेका राजेशमान मधेशवादी दलका शीर्ष नेताहरुले मधेश मुद्दासँग सौदावाजी गरेको कारण आफू एमालेमा प्रवेश गरेको बताएका थिए । उनी एमालेमा प्रवेश गरेको एक महिनापछि मधेश केन्द्रीत दल जसपामा प्रवेश गर्न लागेको नेता प्रदीप यादवले बताए । उनले भने, ‘राजेशमानसँग कुराकानी भइसकेको छ, पार्टी प्रवेश कहिले गर्ने त्यसको बारेमा आज टुगों लाग्नेछ ।’ जसप