अस्तित्व जोगाउन राप्रपा एकता, हलो समात्लान् कि गाईको पुच्छर?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (संयुक्त) बीच शनिबार साँझ एकीकरण गर्ने सहमति भयो। एकीकृत पार्टमा तीनजना अध्यक्ष रहने गरी हस्ताक्षर गरेपछि नेताहरुले सँगै डिनर गरे। राप्रपाका अध्यक्ष कमल थापा तथा राप्रपा (संयुक्त) का अध्यक्षद्वय पशुपतिशमशेर जवरा र प्रकाशचन्द्र लोहनी एकता महाधिवेशन नभएसम्म एकीकृत पार्टीको अध्यक्...