आईजीपीविरुद्धको रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ। प्रहरीको महानिरीक्षक (आइजिपी) सम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बढुवा सम्बन्धी परेको मुद्दाको फैसला सोमबार आउन सक्ने देखिएको छ। जवाफी बहस सकिएपछि कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले फैसला गर्ने छ। जवाफी बहसका लागि लामो समय नलाग्ने भएकाले फैसला आजै आउन सक्ने सम्भावना […]

सम्बन्धित सामग्री

ललिता निवास जग्गा प्रकरणः विशेषमा सुनुवाइ सकियो, फैसला भोलिमात्रै

काठमाडौं, २ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्री, उच्च पदस्थ अधिकारी र जग्गा धनीविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ । उक्त मुद्दामा आज नै फैसला सुनाउने भनिएपनि समय अपुग भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उक्त मुद्दाको फैसला भोलि (बिहीबार) सुनाउने तयारी रहेको छ । […]

१० अर्ब कर छुटसम्बन्धी मुद्दा : दुई सातादेखि निरन्तर सुनुवाइ, फैसला आउने तयारीमा

विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माउपरका तीन मुद्दामा फैसला सुनाउने तयारी गरेको छ । उनी कर फस्र्योट आयोगको सदस्यसमेत रहेका वेला गरेको भ्रष्टाचारसहितका मुद्दामा सुनुवाइ सकिएको छ भने...

तनहुँ अदालतमा पल शाहको मुद्दाको बहस सकियो, केहीबेरमा फैसला आउने

काठमाडौं । अभिनेता पल शाहविरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतमा सुनुवाइ सकिएको छ । आजै केहीबेरमा फैसला आउने पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । मुद्दाको सुनुवाइ न्यायाधीश कमलप्रसाद आचार्यको इजलासमा परेको थियो । अहिले फैसला लेख्ने कार्य भइरहेको वाग्लेले बताए । मंगलबारको सुनुवाइमा पलको तर्फबाट पाँच जना वकिलले बहस गरेका थिए भने सरकारी वकिलको […]

कर्मचारी समायोजनविरुद्ध परेका रिटमा ‘मिश्रित’ फैसला

काठमाडौँ – सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका रिटको मिश्रित फैसला सुनाएको छ। सयभन्दा बढी रिटहरुलाई एकमुष्ट राखेर सुनुवाइ गरेको संवैधानिक इजलासले चौथो पेशीमा मंगलबार फैसला सुनाएको छ। फैसला सुनाइएका सय रिटमा आधी जसो ‘रिट खारेज’ भएका छन् भने बाँकीमा ‘परमादेश जारी’ भएको छ। सर्वोच्चका प्रवक्ता विमल पौडेलले मंगलबार फैसला भएको तर लिखित रुपमा नआउने जानकारी […]

लोक सेवाको परीक्षा तीन वर्षदेखि प्रभावित, सर्वोच्चले आज फैसला सुनाउँदै

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी मुद्दालाई संवैधानिक इजलासमा सुनुवाइ सकेर गत साउन १७ गते फैसला सुनाउने सर्वोच्च अदालतले बुधबार (आज) फैसला सुनाउने भएको छ । सर्वोच्चको अन्तिम फैसला नआउँदा कर्मचारी पदपूर्ति प्रक्रिया तीन वर्षदेखि प्रभावित बनेको छ । यसले गर्दा नायब सुब्बा, खरिदार र अधिकृत तहका प्राविधिक तथा प्रशासनिकसमेत झन्डै एक हजार कर्मचारीको पदपूर्ति रोकिएको छ […]

आइजिपी प्रकरणमा सुनुवाइ हुँदै, आजै फैसला आउनसक्ने

काठमाडाैँ- नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ। १९ असारमा सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा राखेर सोमबार पेसी तोकिएको थियाे। रिटमा पोखरेलका कानुन व्यवसायी, सरकारी पक्ष र आइजिपी सिंहका निजी कानुन व्यवसायीले बहस सकिसकेका छन्। आज कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको फैसला सुनाउन […]

सर्वोच्चमा पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ : ५ मुद्दाको फैसला,४ मुद्दामा आदेश

सर्वोच्च अदालतमा आजका लागि पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतले आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकिएको थियो। सर्वोच्चका अनुसार सुनुवाइ भएका मुद्दामध्ये ५ मुद्दाको फैसला...

प्रतिनिधिसभा विघटनः फैसला असार २८ मा

काठमाडौं, असार २२ । प्रतिनिधिसभा विघटन बदर हुने वा सदर भन्ने निर्णयका लागि एक साता कुर्नुपर्ने भएको छ। विघटनविरुद्धको मुद्दामा सुनुवाइ सकिएपछि असार २८ मा फैसला आउने भएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सोमबार सुनुवाइ सकिएपछि ‘हेर्दाहेर्दैमा’ असार २८ का लागि राखिएको आदेश भएको हो। […]

संसद विघटन मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ गर्न टाइम कार्ड

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दा शीघ्र सुनुवाइ गरेर फैसला दिन रिट निवेदक र सरकारी वकिल पक्षलाई ‘टाइम कार्ड’ तोकेको छ । आगामी ९ असारदेखि नियमित सुनुवाइ गर्नेगरी संसद् विघटनसम्बन्धी पक्ष र विपक्षमा परेका ३० रिटमा सर्वोच्चले ३२ घण्टा सुनुवाइ गरेर फैसला गर्नेगरी बुधबारको संवैधानिक इजलासले समय निर्धारण गरेको हो ।‘इजलाससमक्ष बहस छलफल प्रयोजनका लागि रिट निवेदकतर्फका कानुन व्यवसायीका लागि सुरु बहस सन्दर्भमा बढीमा १२ (बाह्र) घण्टा (कार्यसमय) र प्रत्यर्थीका तर्फबाट बह

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ आजपनि, कहिले आउला फैसला ?

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतम दायर भएको रिटमाथि आज पनि सुनुवाइ जारी रहने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशमा आइतबारदेखि बहस निरन्तर जारी छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमाथि निरन्तर सुनुवाइ भइरहेको हो । रिटमाथि बहस गर्ने वकीलहरुको संख्या धेरै भएको तथा एकै जनाले लामो समय बहस गर्दा सुनुवाइ प्रक्रया लम्बिने देखिएको छ । रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका बताइएको छ । सोमबार सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा...