काठमाडौँ । अमेरिका र चीनबीच स्वीट्जरल्याण्डको जेनेभामा भएको व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको बताइएको छ। जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म अमेरिका र चीनबीच भएको वार्ताबाट सकारात्मक र ठोस प्रगति भएको दुवै देशका प्रतिनिधिहरूले बताएका छन्। यद्यपि दुवै पक्षले के–के सहमति भयो भनेर सार्वजनिक गरेका छैनन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सोमबार दुवै पक्षले संयुक्त […]
पोखरा– बुढेसकाल भनेको जीवनको ओझेलतिरको यात्रा हो भन्ने मान्यता छ । तर, कहिलेकाहीं त्यही बुढेसकाल उज्यालो बन्छ, प्रेरणाको प्रकाशस्तम्भ बनिदिन्छ । पोखराको माछापुच्छ्रे टोलमा यस्तै एक प्रेरणादायी उज्यालो बनेकी छन्- १०७ वर्षीया इन्द्रकला गौतम । दुई छोरी र दुई छोराकी आमा इन्द्रकलाको जीवनकै दुर्लभ संयोग जुरेको छ अहिले । समयले उनको अनुहारमा झिनो मुस्कान राखेको छ, […]
चलिचत्र 'रिमै'को फर्स्टलुक पोस्टर सार्वजनिकका साथै प्रदर्शन मिति पनि घोषणा गरिएको छ। सिनेमा आगामी भदौ २७ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने निर्माण टिमले
काठमाडौँ। सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले कर्णाली क्षेत्रको भाषा र संस्कृतिको प्रवर्द्धनमा नयाँ सेवा सुरुवातले महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन्। सोमबार नेपाल टेलिभिजनको प्रदेश ब्युरो कार्यालय र खस भाषाको समाचार बुलेटिन उद्घाटन गर्दै मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारणको मूल दायित्व जनतासम्म सूचना पुर्याउनु रहेको उल्लेख गरे। रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै संरचनामार्फत […]
नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्यूरोले सुर्खेतमा आयोजित कार्यक्रमको उद्घाटन र रेडियो नेपालको कर्णाली प्रदेश प्रसारण केन्द्रबाट खस भाषामा समाचार सुरु गर्दै मन्त्री गुरुङले यो समाचारले कर्णालीको मौलिकता झल्काउने विश्वास व्यक्त गरेका हुन्।