रुसले भयानक युद्ध अपराध गरेको आरोप

एजेन्सी – युक्रेनको ऊर्जा पूर्वाधारमा रूसी मिसाइल आक्रमण युद्ध अपराध भएको टिप्पणि गरिएको छ । जर्मनीका न्याय मन्त्री मार्को बुशम्यानले मङ्गलबार आफ्ना जी–७का समकक्षीहरूसँग वार्तामा सो टिप्पणी गरेका छन् । बढ्दो जाडो यामको सम्मुखमा गरिएको ताप र बिजुली आपूर्तिको व्यवस्थित विनाशलाई ‘भयानक युद्ध अपरा’ रूपमा लिएको जर्मनीले जनाएको छ ।

सम्बन्धित सामग्री

इजरायलले युद्ध अपराध र नरसंहार गरिरहेको इरानको आरोप

२८ असोज, काठमाडौं । इरानले इजरायलमाथि युद्ध अपराध र नरसंहार गरिरहेको आरोप लगाएको छ । इजरायलले युद्ध अपराध र नरसंहार तत्काल नरोके स्थिति नियन्त्रण बाहिर जाने र यसको दूरगामी नतिजा निस्किने चेतावनी दिएको छ । स्थिति बाहिर गएमा त्यसको जिम्मेवारी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद र यो संघर्षलाई अघि बढाइरहेका देशरुले लिनु पर्ने इरानले बताएको […]

रुसले युद्ध अपराध गर्‍यो : एम्नेस्टी

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले युक्रेन आक्रमणका क्रममा रुसी फौजले युद्ध अपराध गरेको आरोप लगाएको छ । एम्नेस्टीले सोमबार सार्वजनिक गरेको ४० पृष्ठको प्रतिवेदनमा युक्रेनको उत्तर–पूर्वी सहर खर्किभमा अन्धाधुन्ध आक्रमण गरेको र सयौं सर्वसाधारणलाई घाइते पारेको उल्लेख छ ।

रुसले १५ हजार बढी युद्ध अपराध गरेको युक्रेनको आरोप

काठमाडौं । युक्रेन युद्धको क्रममा रुसले १५ हजार भन्दा बढी युद्ध अपराध गरेको युक्रेनले आरोप लगाएको छ । दैनिक २ सयदेखि ३ सयसम्म युद्ध अपराध थपिने गरेको युक्रेनले दावी गरेकाे छ । विभिन्न देशका अभियोजनकर्ताहरूले गरेको अध्ययन अनुसन्धानका क्रममा संदिग्ध अपराधीहरूको सूचीमा रुसी सेना, राजनीतीज्ञहरू समावेश भएको पाइएको छ । रुसले भने युद्ध अपराधमा आफ्नो […]

‘नरसंहार’का बाबजुद रुससँग वार्ता जारी रहन्छ – युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता जारी रहने बताएका छन्। रुसमाथि युद्ध अपराध र नरसंहारको आरोप लगाएका उनले वार्ता भने नरोकिने बताएका हुन्। राजधानी किएभ नजिकैको बजार बुचाबाट रुसी सैनिक फिर्ता भएपछि जेलेन्स्कीले त्यहाँको भ्रमण गरेका छन्। बुचाका सडकमा हत्या गरिएको सर्वसाधारणको शव देखिएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ। रुसमाथि नरसंहार र युद्ध अपराधको […]

रुसले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरेको छ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरिरहेको आरोप लगाएका छन् । यसले युक्रेनमा ‘युद्ध अपराध’ का प्रमाणहरु संकलन गर्न मद्दत गर्ने बताउँदै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसी सेनाले अन्धाधुन्दा आक्रमण गरेको आरोप लगाएको हाे । रुसी सेनाले युक्रेनमा रणनीतिक महत्वका क्षेत्रमा निशाना बनाइरहेका बेला राष्ट्रपति बाइडेनको सो भनाइ आएको हो । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादमिर

बाल अस्पतालमा रुसी आक्रमणपछि युक्रेनी राष्ट्रपतिको प्रश्न – ‘के तपाईं मानव हो ?’

काठमाडौं– रुसले बाल अस्पतालमाथि आक्रमण गरेर युद्ध अपराध गरेको युक्रेनले आरोप लगाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो सन्देश जारी गर्दै रुसले युद्ध अपराध गरेको आरोप लगाएका हुन् । रुसी भाषामा बोल्दै जेलेन्स्कीले भने ‘हामीले यस्तो युद्ध अपराध लुगान्स्क, डोनेत्स्क वा अरु कुनै क्षेत्रमा पनि गरेका छैनौँ… किनकी हामी मानव हौँ । तर के […]

युक्रेनमा सम्भावित युद्ध अपराधको अनुसन्धान सुरु, रसियाविरुद्ध कारवाही होला ?

रसियाले युक्रेनमा आक्रमण गर्दा नागरिकमाथि बमबारी गरेको आरोप लागेपछि सम्भावित युद्ध अपराधको अनुसन्धान सुरु भएको छ। इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)का चिफ प्रोसेक्युटरले सम्भावित युद्ध अपराध, मानवता विरुद्धको अपराध र नरसंहारमा प्रमाण संकलन भइरहेको बताएको बीबीसीले उल्लेख गरेको छ। ३९ देशहरूले अनुसन्धान गर्नको लागि आह्वान गरेपछि आईसीसीले यसलाई अघि बढाएको हो। युक्रेनको…

श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

श्रीलङ्काले तमिल अलगाववादीहरूसँगको द्वन्द्वको क्रममा सेनाले युद्ध अपराध गरेको आरोपमा अनुसन्धान गर्ने शुक्रबार जानकारी गराएको छ । संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्ले यस मुलुकमा विगतमा भएका मानव अधिकार उल्लङ्घनका घटनामा छलफल गर्नेगरी तय भएको योजनाभन्दा एक महिना अगाडि सरकारले उक्त कुरा जानकारी गराएको हो ।   तीन दशक लामो गृहयुद्धमा कम्तिमा एक लाख व्यक्ति मारिए र सरकारले सन् २००९ मा चलाएको निर्णायक कारबाहीमा छोटो समयमै कम्तीमा ४० हजार तमिल नागरिक मारिएका थिए भनी तत्कालिन सरकामाथि आरोप लगाइने गरेको छ । सरकारले ...