नेपालमा स्टिल बिलेट उद्योग १० पुगे, करिब २० अर्ब लगानी
बिलेट उद्योगलाई सहुलियत दिए डन्डीको भाउ १० प्रतिशत घट्ने, कच्चा पदार्थका रूपमा प्रयोग हुने स्पन्ज आइरनको तुलनामा तयारी बिलेटको भन्सार १० प्रतिशत बढाउने माग
सौरभ ग्रुपले बाराको परवानीपुरमा साढे ६ अर्ब...